Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

  • Ritisha Shakya
  • September 03, 2024
  • 311

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

  • राष्ट्रपतिबाट प्रमाणिकरण: वि.सं.२०८१  भाद्र १३  गते
  • प्रतिनिधि सभाबाट पारित: वि.सं.२०८१  श्रावण ३०  गते
  • आयोग: वि.सं. २०७१ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण. मेलमिलाप आयोग ऐन जारी भएर आयोग बनेको
  • राहत र परिपुरण: द्वन्द्वकालीन घटनाको सत्य निरुपण गम्भीर मानवअधिकार उल्लघनका घटनामा अभियोजन र पीडितलाई परिपूरणको प्रक्रिया अघि बढ्ने.
  • विस्तृत शान्ति सम्झौता: वि.सं. २०६३ मंसिर ५ गते ( जनयुद्धको सुरुवात: वि.सं. २०५२ फागुन १ गते)

Categories

  • Current Affairs 435
  • Gorkhapatra 253
  • Others 741
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Trade
Others

व्यापार

  • Oct 31, 2025
  • 52
According to the World Economic Outlook report, the five major economies
Current Affairs

वर्ल्ड इको ओऊटलूकको प्रतिवेदनअनुसार प्रमुख पाँच अर्थतन्त्र

  • Oct 31, 2025
  • 116
Industry
Others

उद्योग

  • Oct 30, 2025
  • 80
Nepal Police launches first-ever staff college course
Current Affairs

नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात

  • Oct 30, 2025
  • 108
Reform programs in the agricultural sector in Nepal:
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

  • Oct 29, 2025
  • 132
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA