Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

निजामती सेवा दिवस

  • Ritisha Shakya
  • September 07, 2024
  • 333

निजामती सेवा दिवस

निजामती सेवा दिवस

निजामती सेवा दिवस

  • हरेक वर्ष भदौ २२ मा मनाइने,
  • वि.स. २०१३ भदौ २२ गते प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा पहिलो पटक निजामती सेवा ऐन जारी भएको सम्झनामा मनाइने,
  • वि.स. २०६१ देखि मनाउन थालिएको,
  • वि.स. २०८१ को २१ औँ निजामती सेवा दिवस हो|

नारा:

  • २०७८-२०८२ : व्यवसायिक र सिजनसिल प्रशासन: विकास, समृद्धि र सुशासन
  • २०७७ : स्वच्छ र सक्षम निजामता प्रशासन, समृद्धि र सुशासन
  • २०७६: सक्षम निजामता प्रशासन: विकास, समृद्धि र सुशासन
  • २०७५: नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
  • २०७४: निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता
  • २०७३: सेवामैत्री प्रशासन, संघीयतामा सुशासन
  • २०७२: निजामती सेवाको सपना, समृद्ध नेपालको रचना
  • २०६१: सुशासन र प्रधान गरिने सेवाको प्रभावकारिता

निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार:

  • सवात्कृष्ट निजामती सेवा पुरस्कार: १ जानालाई, जनही रु २ लाख
  • उत्कृष्ट निजामती सेवा पुरस्कार: १० जानालाई, जनही रु १ लाख
  • निजामती सेवा पुरस्कार: ३० जानालाई, जनही रु ५० हजार
  • मुख्यसचिवको संयोजकत्वमा ५ सदस्यीय समितिले पुरस्कारका लागि सरकारलाई सिफारिस गर्ने |

Categories

  • Current Affairs 435
  • Gorkhapatra 253
  • Others 741
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Trade
Others

व्यापार

  • Oct 31, 2025
  • 52
According to the World Economic Outlook report, the five major economies
Current Affairs

वर्ल्ड इको ओऊटलूकको प्रतिवेदनअनुसार प्रमुख पाँच अर्थतन्त्र

  • Oct 31, 2025
  • 117
Industry
Others

उद्योग

  • Oct 30, 2025
  • 80
Nepal Police launches first-ever staff college course
Current Affairs

नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात

  • Oct 30, 2025
  • 108
Reform programs in the agricultural sector in Nepal:
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

  • Oct 29, 2025
  • 132
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA