Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जातजाति सम्बन्धी केही भनाइहरू

  • Ritisha Shakya
  • November 04, 2024
  • 366

जातजाति सम्बन्धी केही भनाइहरू

जातजाति सम्बन्धी केही भनाइहरू

जातजाति सम्बन्धी केही भनाइहरू

ऋग्वेदको दशौँ मण्डलमा समाजलाई ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चारभागमा विभाजन गरिएको |

(ऋग्वेदमा १० मण्डल, १०२८ शुत्ती र ११ हजार मन्त्र रहेका छन् भने यो पध्यात्म्क रहेको छ )

हिन्दू वर्ण व्यवस्थाको कायम गर्ने लिच्छिवी राजाको हुन् ? सुपुष्प ( गोपाल राज वंशावली अनुसार)
लिच्छवीकालका आदिपुरुष कसलाई मानिन्छ ? : सुपुष्प
नेपाल ४ जात ३६ वर्णको साझा फुलबारी हो यो भनाइ कसको हो ? पृथ्वीनारायण शाह
नेपाललाई ४ जात १८ वर्णमा विभाजन गर्ने व्यक्तिको हुन् ? जयस्थिति मल्ल
४ जात १८ वर्णको समाजिक व्यवस्था कायम गर्ने राजाको हुन् ? जयस्थिति मल्ल
जयस्थिति मल्लले उत्पत्तियका नेवार समुदायलाई कति उपजातमा विभाजन गरेका थिए ? ३२ ( नेवारहरूलाई ६४ जातमा विभाजन )
ब्राह्मणलाई पञ्चगोड र पञ्च द्रविडमा विभाजन गर्ने राजाको हुन् ? जयस्थिति मल्ल
विवाह पछि महिलाको थर पुरुषको थरमा बदल्ने चलन कसले चलाए ? जयस्थिति मल्ल
नेपाल एसियाको जातीय गोलमेच हो यो भनाइ कसको हो ? टोनी हेगन
नेपाली समाजलाई तागाधारी, मतवाली र पानी नचल्ने गरी तीन भागमा विभाजन गर्ने व्यक्तिको हुन् ? जङ्गबहादुर राणा

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 26
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 26
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 25
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA