Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केही प्रसिद्ध कृतिका रचनाकारहरू

  • Ritisha Shakya
  • November 06, 2024
  • 404

केही प्रसिद्ध कृतिका रचनाकारहरू

केही प्रसिद्ध कृतिका  रचनाकारहरू

केही प्रसिद्ध कृतिका रचनाकारहरू

प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ?

धुँस्वा सायमी

किराँत वेद भनेर चिनिने मुन्धुम का लेखक को हुन् ?

ईमान सिंह चेम्जोङ

' वेदमा के छ ?' नामक कृतिका लेखक को हुन् ?

स्वामी प्रपन्नाचार्य

नेपाली साहित्यमा धेरै श्लोक भएको धर्मग्रन्थ 'चन्द्रयुग'का लेखक को हुन् ?

चन्द्रप्रकाश न्यौपाने

मकैको खेती ( वि. सं. 1977) नामक पुस्तका लेखको हुन् ?

सुब्बा कृष्णलाल अधिकारी

' अक्षरांक शिक्षा' नामक कृतिका रचनाकारको हुन् ?

जय पृथ्वीबहादुर सिंह हुन्छ खानु भनेर

तनहुँ भकुण्डो नामक कविताका रचनाकारको हुन् ?

शक्तिबल्ल अर्याल

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 27
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 26
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 26
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA