धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन
🔹 हिमाली प्रदेश
-
नेपालको १५% भूभाग ओगटेको।
-
समुद्र सतहबाट 3,000 मिटर माथि।
-
विश्वकै अग्ला हिमालहरू (सगरमाथा, कञ्चनजङ्घा आदि)।
-
कृषि कम, पशुपालन र जडीबुटीमा भर।
-
पर्यटन, ऊन उद्योग, चरन महत्त्वपूर्ण।
-
कठोर जलवायु, धेरै ठाउँमा वर्षा र हिमपात।
🔹 पहाडी प्रदेश
-
नेपालको सबैभन्दा ठूलो भूभाग (३००–३,००० मिटर उचाइ)।
-
४०.३% जनसंख्या बसोबास।
-
डाँडा, उपत्यका, दून, बेँसी समेटिएको।
-
सीमित कृषि भूमि, बिभिन्न जलवायु प्रकार पाइने।
-
२८ जिल्ला पर्दछन् (जस्तै इलाम, कास्की, डडेलधुरा)।
🔹 तराई प्रदेश
-
नेपालको समथर भूमि, अन्न भण्डार।
-
२५–३० किमी चौडाइ, समुद्र सतहबाट ६०–६०० मिटर।
-
५३.६% जनसंख्या बसोबास।
-
उष्ण जलवायु, कृषि उपयुक्त भूमि।
-
१८ जिल्ला पर्दछन् (जस्तै झापा, रूपन्देही, कैलाली)।