Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Nepal Police Others

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालको भूमिका

  • Ajnabee Khadka
  • September 16, 2026
  • 82

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालको भूमिका

Nepal's role in United Nations peacekeeping missions
  • नेपालले सहभागी जनाएको पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन: सन् १९५८ मा लेबनानमा स्थापित UNOGIL (United Nations Observation Group in Lebanon) — नेपालले आफ्नो पहिलो यात्रामा ५ जना सैनिक पर्यवेक्षकहरू (Military Observers) पठाएर सहभागिता सुरु गरेको,
  • संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन नेपालले तैनाथ गरेको पहिलो पूर्ण सैन्य टोली: श्री पुरानो गोरख गण 
    • विशेषता: संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुने नेपालको पहिलो पूर्ण सैन्य पल्टन/टोली (First Sizeable Battalion / Contingent)
    • तैनाथी वर्ष: वि.सं. २०३० फागुन २ देखि २०३१ भदौ २० सम्म (सन् १९७४ फेब्रुअरी १३ देखि १९७४ सेप्टेम्बर ५ सम्म)
    • मिसनको नाम: UNEF–II (United Nations Emergency Force II)
    • सैन्य परिचालनको उदेश्य: यो टोली अरब-इजरायल युद्ध पछि इजरायल र इजिप्ट बीच शान्ति स्थापना गर्ने उद्देश्यले खटाइएको,
    • तैनाथ भएको क्षेत्र (देश): सिनाई प्रायद्वीप, इजिप्ट (इजिप्ट र इजरायलको सीमा क्षेत्र)
    • सुरक्षाकर्मीको कुल संख्या: ५७१ जना शान्ति सैनिकहरू
    • नेतृत्वकर्ता (कमान्डर): तत्कालीन गणपति प्रमुख सेनानी गडुल शमशेर ज.ब.रा.
  • संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता:
    • सुरुवात: नेपाल प्रहरीले सन् १९९२ मार्च (वि.सं. २०४८ फागुन/चैत) देखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा आफ्नो सेवा सुरु गरेको,
    • पहिलो मिसन: पूर्व युगोस्लाभियामा खटिएको UNPROFOR (United Nations Protection Force) मा
    • प्रारम्भिक भूमिका: सुरुमा नेपाल प्रहरी नागरिक प्रहरी (CIVPOL) को रूपमा सहभागी भएको,
    • पहिलो टोलीको संख्या: सुरुमा ३७ जना प्रहरी अधिकारीहरू (पर्यवेक्षक र नागरिक प्रहरीका रूपमा) सहभागी भएका,
  • संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सशस्त्र प्रहरी बलको सहभागिता:
    • सुरुवात: सन् २००२ (वि.सं. २०५९) देखि संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता जनाउन थालेको,
    • सशस्त्र प्रहरी बलको पहिलो मिसन: UNMISET (United Nations Mission of Support in East Timor)
    • सशस्त्र प्रहरी बलको पहिलो कार्यक्षेत्र (देश): पूर्वी टिमोर (East Timor)
  • सन् २०२६ फेब्रुअरी २८ को आधिकारिक तथ्याङ्क अनुसार नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सैन्य योगदान पुर्‍याउने राष्ट्रहरूको सूचीमा विश्वभरमै दोस्रो स्थानमा रहेको — यस समयमा ४,४०५ कर्मचारी पठाएर रुवान्डा पहिलो स्थानमा रहेको छ भने भारत ४,२७८ कर्मचारीसहित तेस्रो स्थानमा,
  • २८ फेब्रुअरी २०२६ सम्मको तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालबाट खटिएका कूल वस्त्रधारी कर्मचारीहरूको संख्या: ४,३४० जना
    • सैन्य टोली (Troops): ४,०३३ जना
    • फर्मड पुलिस युनिट (Formed Police Units - FPU): १६० जना
    • स्टाफ अफिसर (Staff Officers): ८३ जना
    • मिसन विज्ञ (Experts on Mission): ३० जना
    • व्यक्तिगत प्रहरी (Individual Police): ३४ जना

Categories

  • Current Affairs 791
  • Gorkhapatra 343
  • Others 1181
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 9

Latest Blogs

Nepal's role in United Nations peacekeeping missions
Nepal Police Others

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालको भूमिका

  • Sep 16, 2026
  • 81
United Nations (UN): Major Historical Events
Others

संयुक्त राष्ट्र संघ (UN): प्रमुख ऐतिहासिक घटनाक्रम

  • Sep 16, 2026
  • 229
International Day for the Preservation of the Ozone Layer, 2026
Current Affairs

विश्व ओजोन तह बचाउ दिवस, २०२६

  • Sep 16, 2026
  • 78
Service Specialization in Civil Service: Topical Q&A (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

निजामतीमा सेवा विशिष्टीकरण : विषयगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 30
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA