Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालसँग कूटनीतिक सम्बन्ध भएका पहिलो १० र पछिल्ला १० राष्ट्रहरू

  • Ajnabee Khadka
  • August 24, 2026
  • 248

नेपालसँग कूटनीतिक सम्बन्ध भएका पहिलो १० र पछिल्ला १० राष्ट्रहरू

The first 10 and last 10 countries with diplomatic relations with Nepal

तालिका १: नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो १० राष्ट्रहरू

क्र.सं.
राष्ट्रको नाम (अंग्रेजीमा)
राष्ट्रको नाम (नेपालीमा)
स्थापना मिति (सन्)
स्थापना मिति (वि.सं.)
१
United Kingdom
संयुक्त अधिराज्य (बेलायत)
1816 
१८७२ 
२
United States of America
संयुक्त राज्य अमेरिका
25 April 1947
१२ वैशाख २००४
३
India
भारत
13 June 1947
३१ जेठ २००४
४
France
फ्रान्स
20 April 1949
८ वैशाख २००६
५
People's Republic of China
चीन
1 August 1955
१७ साउन २०१२
६
Russian Federation
रुस (तत्कालीन सोभियत संघ)
20 July 1956
५ साउन २०१३
७
Japan
जापान
1 September 1956
१७ भदौ २०१३
८
Switzerland
स्विट्जरल्याण्ड
10 November 1956
२५ कार्तिक २०१३
९
Sri Lanka
श्रीलङ्का
1 July 1957
१७ असार २०१४
१०
Egypt
इजिप्ट
16 July 1957
३२ असार २०१४

तालिका २: नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पछिल्ला १० राष्ट्रहरू

क्र.सं.
राष्ट्रको नाम (अंग्रेजीमा)
राष्ट्रको नाम (नेपालीमा)
स्थापना मिति (सन्)
स्थापना मिति (वि.सं.)
१७४
Palau
पलाउ
21 March 2022
७ चैत २०७८
१७५
South Sudan
दक्षिण सुडान
28 March 2022
१४ चैत २०७८
१७६
Belize
बेलिज
1 April 2022
१८ चैत २०७८
१७७
Trinidad and Tobago
ट्रिनिडाड एण्ड टोबागो
16 June 2022
२ असार २०७९
१७८
Malawi
मलावी
16 February 2023
४ फागुन २०७९
१७९
Nauru
नाउरु
4 May 2023
२१ वैशाख २०८०
१८०
Cameroon
क्यामरुन
22 June 2023
७ असार २०८०
१८१
Marshall Islands
मार्सल आइल्यान्ड्स
23 June 2023
८ असार २०८०
१८२
Tonga
टोङ्गा
1 March 2024
१८ फागुन २०८०
१८३
Kiribati
किरिबाटी (किरीबास)
17 July 2024
२ साउन २०८१

 

Categories

  • Current Affairs 789
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

The number of countries with which Nepal has established diplomatic relations has reached 185.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८५ पुगेको

  • Sep 15, 2026
  • 50
Sandeep Lamichhane — First Nepali Player to complete 300 international wickets
Current Affairs

सन्दीप लामिछाने — ३०० अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

  • Sep 15, 2026
  • 24
18th BRICS Summit
Current Affairs

१८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलन

  • Sep 15, 2026
  • 58
National Children's Day, 2083
Current Affairs

राष्ट्रिय बाल दिवस, २०८३

  • Sep 15, 2026
  • 73
First Nepal Volleyball League
Current Affairs

प्रथम नेपाल भलिबल लिग

  • Sep 15, 2026
  • 145
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA