Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८५ पुगेको

  • Ajnabee Khadka
  • September 15, 2026
  • 144

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८५ पुगेको

The number of countries with which Nepal has established diplomatic relations has reached 185.
  • कूटनीतिक सम्बन्ध कायम भएको नयाँ राष्ट्र: माइक्रोनेसियाको सङ्घीय राज्य (Federated States of Micronesia)
  • कूटनीतिक सम्बन्ध कायम भएको मिति: वि.सं. २०८३ भदौ २९ गते (सन् २०२६ सेप्टेम्बर १५)
  • नेपालसँग द्विपक्षीय सम्बन्ध गाँस्ने कुल देश सङ्ख्या: १८५ औँ देश
  • सम्झौतामा हस्ताक्षर गर्ने नेपाली प्रतिनिधि: संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा
  • सम्झौतामा हस्ताक्षर गर्ने माइक्रोनेसियाका प्रतिनिधि: संयुक्त राष्ट्रसङ्घका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि जीम एस लिप्पवे (Jim S. Lippe)
  • यसअघि १८४ औँ देशका रूपमा नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएको राष्ट्र: गिनि बिसाउ (Guinea-Bissau)
  • नेपालसँग कूटनीतिक सम्बन्ध कायम हुन बाँकी संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र संख्या: ८ वटा
  • नेपालले पहिलो कूटनीतिक सम्बन्ध कायम गरेको देश: बेलायत (सन् १८१६)
  • नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको दोस्रो देश: संयुक्त राष्ट्र अमेरिका (सन् १९४७)

नेपालसँग कुटनीतिक सम्बन्ध कायम गर्ने केहि पछिल्ला राष्ट्रहरुको तालिका:

क्रम संख्या देशहरू कूटनीतिक सम्बन्ध (ई.सं.) कूटनीतिक सम्बन्ध (वि.सं.)
१७७. ट्रिनिडाड र टोबागो गणतन्त्र (Republic of Trinidad and Tobago) १६ जुन २०२२ २ असार २०७९
१७८. मलावी गणतन्त्र (Republic of Malawi) १६ फेब्रुअरी २०२३ ४ फागुन २०७९
१७९. नाउरु गणतन्त्र (Republic of Nauru) ४ मे २०२३ २१ वैशाख २०८०
१८०. क्यामरुन गणतन्त्र (Republic of Cameroon) २२ जुन २०२३ ७ असार २०८०
१८१. मार्शल द्विपसमूह गणतन्त्र (Republic of Marshall Islands) २३ जुन २०२३ ८ असार २०८०
१८२. टोङ्गा अधिराज्य (Kingdom of Tonga) १ मार्च २०२४ १८ फागुन २०८०
१८३. किरिबाटी द्विपसमूह गणतन्त्र (Republic of Kiribati Islands) १७ जुलाई २०२४ २ साउन २०८१
१८४. गिनि बिसाउ (Guinea-Bissau)
२ सेप्टेम्बर २०२६ १७ भदौ २०८३ 

 

Categories

  • Current Affairs 791
  • Gorkhapatra 343
  • Others 1181
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 9

Latest Blogs

Nepal's role in United Nations peacekeeping missions
Nepal Police Others

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालको भूमिका

  • Sep 16, 2026
  • 67
United Nations (UN): Major Historical Events
Others

संयुक्त राष्ट्र संघ (UN): प्रमुख ऐतिहासिक घटनाक्रम

  • Sep 16, 2026
  • 213
International Day for the Preservation of the Ozone Layer, 2026
Current Affairs

विश्व ओजोन तह बचाउ दिवस, २०२६

  • Sep 16, 2026
  • 74
Service Specialization in Civil Service: Topical Q&A (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

निजामतीमा सेवा विशिष्टीकरण : विषयगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 27
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA