Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघ (UN) का महासचिवहरूको नेपाल भ्रमण

  • Ajnabee Khadka
  • August 23, 2026
  • 298

संयुक्त राष्ट्र संघ (UN) का महासचिवहरूको नेपाल भ्रमण

Visit of the Secretary-General of the United Nations (UN) to Nepal
  • नेपाल भ्रमण गर्ने पहिलो महासचिव: ड्याग ह्यामरसोल्ड (सन् १९५९)
  • नेपाल भ्रमण गर्ने पछिल्लो महासचिव: एन्टोनियो गुटेर्रेस (सन् २०२३)

महासचिवहरूको नेपाल भ्रमण विवरण तालिका (क्रमानुसार):

क्रम महासचिव राष्ट्रियता भ्रमण मिति तथा मुख्य विशेषता

१.

ड्याग ह्यामरसोल्ड (Dag Hammarskjöld)

स्वीडेन

  • भ्रमण मिति: सन् १९५९ मार्च १६ - १८ (वि.सं. २०१५ चैत ३ - ५)
  • नेपालको औपचारिक भ्रमण गर्ने पहिलो UN महासचिव

२.

उ थान्ट (U Thant)

म्यानमार

  • भ्रमण मिति: सन् १९६७ अप्रिल १३ - १५ (वि.सं. २०२३ चैत ३० - २०२४ वैशाख २)
  • नेपाल भ्रमण गर्ने पहिलो एसियाली मूलको UN महासचिव
  • लुम्बिनी विकास गुरुयोजना (Lumbini Master Plan) को अवधारणा र पहलकर्ता गर्ने महासचिव

३.

कुर्ट वाल्डहाइम (Kurt Waldheim)

अस्ट्रिया

  • भ्रमण मिति: सन् १९८१ फेब्रुअरी १३ - १५ (वि.सं. २०३७ फागुन १ - ३)
  • नेपाल भ्रमण गर्ने तेस्रो UN महासचिव

४.

हाभियर पेरेज दे कुएमर (Javier Pérez de Cuéllar) 

पेरु

  • भ्रमण मिति: सन् १९८९ मार्च ६ - ९ (वि.सं. २०४५ फागुन २३ - २६)
  • नेपाल भ्रमण गर्ने चौथो UN महासचिव

५.

कोफी अन्नान (Kofi Annan)

घाना

  • भ्रमण मिति: सन् २००१ मार्च १२ - १३ (वि.सं. २०५७ फागुन २९ - ३०)
  • नेपाल भ्रमण गर्ने पहिलो अफ्रिकी मूलको UN महासचिव

६.

बान कि-मून (Ban Ki-moon)

दक्षिण कोरिया

  • भ्रमण मिति: सन् २००८ अक्टोबर ३१ - नोभेम्बर १ (वि.सं. २०६५ कात्तिक १५ - १६)
  • नेपालमा गणतन्त्र स्थापना भएपछि भ्रमण गर्ने पहिलो महासचिव

७.

एन्टोनियो गुटेर्रेस (António Guterres)

पोर्चुगल

  • भ्रमण मिति: सन् २०२३ अक्टोबर २९ - नोभेम्बर १ (वि.सं. २०८० कात्तिक १२ - १५)
  • नेपालको सङ्घीय संसदलाई सम्बोधन गर्ने पहिलो UN महासचिव

Categories

  • Current Affairs 791
  • Gorkhapatra 343
  • Others 1181
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 9

Latest Blogs

Nepal's role in United Nations peacekeeping missions
Nepal Police Others

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालको भूमिका

  • Sep 16, 2026
  • 67
United Nations (UN): Major Historical Events
Others

संयुक्त राष्ट्र संघ (UN): प्रमुख ऐतिहासिक घटनाक्रम

  • Sep 16, 2026
  • 212
International Day for the Preservation of the Ozone Layer, 2026
Current Affairs

विश्व ओजोन तह बचाउ दिवस, २०२६

  • Sep 16, 2026
  • 74
Service Specialization in Civil Service: Topical Q&A (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

निजामतीमा सेवा विशिष्टीकरण : विषयगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 27
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA