Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केही विचित्रका चराहरूको विवरण

  • Ajnabee Khadka
  • March 06, 2026
  • 432

केही विचित्रका चराहरूको विवरण

Description of some strange birds
विशेषता चराको नाम
सबैभन्दा बढी फूल पार्ने चरा तित्रा
मांसाहारी चरा गिद्ध
स्तनधारी चरा चमेरो
ठूलो फूल पार्ने चरा सुतुरमुर्ग
सबैभन्दा सानो चरा बी हमिङ् बर्ड
सबैभन्दा ठूलो चरा अष्ट्रिच
उड्न नसक्ने चरा किवी
सबैभन्दा बढी बाँच्ने चरा अल्बाट्रस
फूल पार्दा उभिने चरा पेन्गुइन
छिटो उड्ने चरा चील
नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर
सबैजसो चराहरूको नक्कल गर्न सक्ने चरा काँडे भ्याकुर
चारैतिर टाउको घुमाउन सक्ने चरा उल्लु
पखेटा नभएको चरा किवी
बलेको आगो खाने चरा लौकाट
आकाशमै आहार खाने चरा गौंथली
अर्काको गुँडमा फुल पार्ने चरा कोइली
दिनभरी सँगै बसेर रातमा भालेपोथी विछोड हुने चरा चखेवा
उभिएर निदाउने चरा सारस
फुल पार्ने पोथी, ओथारो बस्ने भाले चरा जलअप्सरा
नाँचेर पोथी आकर्षित गर्ने चरा डाँफे र मुनाल

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 43
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 98
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 103
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 130
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA