Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा विभिन्न महत्वपूर्ण कार्यक्रमहरू पहिलो पटक सुरुवात भएका केही प्रमुख जिल्लाहरू

  • Ajnabee Khadka
  • February 28, 2026
  • 461

नेपालमा विभिन्न महत्वपूर्ण कार्यक्रमहरू पहिलो पटक सुरुवात भएका केही प्रमुख जिल्लाहरू

Some of the major districts where various important programs were launched for the first time in Nepal
कार्यक्रम / अभियान पहिलो जिल्ला
स्वास्थ्य बीमा कार्यक्रम कैलाली (२०७२ चैत २५ बाट सुरु भएको)
राष्ट्रिय परिचयपत्र वितरण पाँचथर (२०७५ मंसिर ३ बाट सुरु भएको)
एक गाउँ एक उत्पादन (OVOP) दोलखा
गरीब परिचयपत्र वितरण कपिलवस्तु
कृषक परिचयपत्र वितरण बागलुङ
एक विद्यार्थी एक ल्यापटप मुस्ताङ (सन् २००८ मा पाइलट प्रोजेक्टको रूपमा)
ग्रामीण विकास शिक्षा परियोजना
बझाङ, बाजुरा, डाेटी
जनता आवास कार्यक्रम सिराहा, सप्तरी र कपिलवस्तु
पहिलो डिजिटल नगरपालिका
ललितपुर महानगरपालिका
निःशुल्क वाईफाई (WiFi) जिल्ला म्याग्दी
पूर्ण साक्षर जिल्ला (पहिलो) ललितपुर (२०७१ असार २ मा घोषित)
खुल्ला दिसामुक्त जिल्ला (पहिलो) कास्की (२०६८ असार १० मा घोषित)

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 43
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 98
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 103
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 130
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA